घोराही, दाङ 082-418002 · riddhisiddhigogli@gmail.com
ऋद्धि सिद्धि सहकारीको लोगो
ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लि.घोराही–४, गोग्ली, दाङ
गृहपृष्ठ / हाम्रो बारेमा

हाम्रो बारेमा

ऋद्धि सिद्धि सहकारी

सदस्यको साथ, समृद्धिको बाटो

स्थानीय समुदायको आर्थिक स्तर उकास्ने उद्देश्यका साथ आपसी बचत र सहकार्यमा केन्द्रित ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लि. घोराही, दाङमा रहेको संस्था हो।